वि.सं. २०८१ मंसिर १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

करको सदुपयोग राष्ट्र समृद्धिको आधार : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताबाट संकलन गरिने कर र त्यसको सही सदुपयोगबाट मात्रै राष्ट्रको समृद्धिको आधार तय हुने बताएका छन् । राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले राज्यलाई कर तिर्नु नागरिकका लागि गौरवको साथै कर्तव्यको विषय भएको उल्लेख गर्दै वास्तविक कर संकलनका [...]

पहिलो पटक ४० मेगावाट विद्युत बंगलादेशमा निर्यात, दक्षिण एसियामा विद्युत् व्यापारमा कोशोढुंगा

काठमाडौ । नेपालबाट भारत हुँदै बंगलादेश विद्युत निर्यात शुक्रबारदेखि औपचारिक रुपमा सुरु भएको छ । शुक्रबार नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का, भारतका विद्युत्मन्त्री मनोहरलाल र बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सल्लाहकार मोहमद फोजुल कबिर खानले अनलाइनमार्फत संयुक्त रुपमा स्वीच अन गरी विद्युत् निर्यातको शुभारम्भ गरेका छन् । [...]

भोलिदेखि बंगलादेशमा विद्युत निर्यात हुदै, तीनवटै देशका उर्जामन्त्रीले गर्नेछन् उद्घाटन

काठमाडौ । नेपालबाट भोलिदेखि विद्युत बंगलादेशमा निर्यात हुने भएको छ । भारतले अन्तिम स्वीकृति दिएसँगै नेपाल विद्युत प्राधिकरणले शुक्रबारदेखि ४० मेगावाट बिजुली बंगलादेश निर्यात गर्ने भएको हो । बंगलादेशमा बिजुली बेच्न गत असोज १७ गते काठमाडौंमा नेपाल, भारत र बंगलादेशका अधिकारीहरुबिच त्रिपक्षीय सम्झौता भएको थियो । नेपाल विद्युत प्राधिकरणले २५ [...]