वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

इटाली चेम्वर अफ कमर्स एन्ड इन्डस्ट्रीज गठन

अर्थटुडे
२०७१ असार १, आईतवार

काठमाडौं । नेपाल र इटालीबिचको व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले इटाली चेम्वर अफ कमर्स एन्ड इन्डस्ट्रीज गठन भएको छ । आइतबार हिक्मतबहादुर मालीको अध्यक्षमा संघको कार्यसमिति चयन गरिएको छ ।
संघको बरिष्ठ उपाध्यक्षमा ध्रुवकुमार श्रेष्ठ, उपाध्यक्षमा निर्वाण चौधरी, महासचिवमा नरेश श्रेष्ठ, कोषाध्ययक्षमा भरतराज आचार्य, सचिवमा रामशरण थपलिया र मनोजकुमार श्रेष्ठ रहेका छन् ।

यसैगरी सदस्यहरुमा सञ्जय कुमार अग्रवाल, विनोद सग्तानीलगायतका रहेको संघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ