वि.सं. २०८१ माघ ५
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहकारी छानविन विषेष समितिले बोलायो पुर्व उपप्रधानमन्त्री रवी लामिछानेलाई

अर्थटुडे
२०८१ भाद्र ६, बिहीबार

काठमाडौ । पुर्व उपप्रधान तथा गृहमन्त्री रवी लामिछानेलाई सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सोधपुछको लागि बोलाएको छ । लामिछानेलाई गोर्खा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा उनलाई सोधपुछका लागि बोलाइएको समितिले जनाएको छ ।
लामिछानेलाई शुक्रबार २ बजे बस्ने समितिको बैठकमा बोलाइएको समितिको सभापति सुर्य थापाले जानकारी दिएका छन् । त्यस्तै गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई भने समितिले शुक्रबार बिहान ११ बजे बोलाएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ