वि.सं. २०८१ कार्तिक २३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

तरकारीको भाउ सस्तियो

अर्थटुडे
२०८१ कार्तिक १, बिहीबार

काठमाडौं । काठमाडौं उपत्यकामा तरकारीको बजारभाउँ घटेको छ । बाढी पहिरोका कारण कालिमाटी बजारमा भित्रने तरकारी घट्दा बढेको भाउ पुनः पुरानै अवस्थामा फर्किन थालेको हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले विहीबार रातो आलुको औसत मूल्य प्रतिकेजी ९६ रुपैयाँ रहेको छ । प्याज सुकेको १०२.६७ रुपैयाँ, लोकल गाजर १२८.३३ रुपैयाँ, सेतो मूला हाइब्रीड ३५ रुपैयाँ प्रति केजी रहेको छ ।

स्थानीय काउली ११५ रुपैयाँ, बन्दा लोकल ५५ रुपैयाँ, लौका ४५ रुपैयाँ, भिण्डी ४५ रुपैयाँ र ठूलो नेपाली गोलभेँडा भारतीय १३५ रुपैयाँ प्रति केजी तोकिएको छ ।

यस्तो छ विहिबारका लागि तय भएको बजारभाउ :-

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ