वि.सं. २०८२ बैशाख १४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सनराईज बैंकको १५ % लाभांस

अर्थटुडे
२०७४ भाद्र ३०, शुक्रबार

काठमाडौं । सनराईज बैंकले लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंक संचालक समितिले गरेको उक्त लाभांस प्रस्तावलाई नेपाल राष्ट्र बैंकको स्विकृती र बैंकको आगामी साधारणसभाले पारित गरेसँगै वितरण हुनेछ ।

७ करोड ८ लाख चुक्ता पूँजी रहेको बैंकको बोनस वितरण पछि पूँजी ८ अर्ब पुग्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ