वि.सं. २०८२ जेष्ठ ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

 गभर्नरको पहिलो निर्णय, ‘हजार र पचास दरका नयाँ नोटको डिजाइन तयार गर्ने’

अर्थटुडे
२०८२ जेष्ठ ८, बुधबार

काठमाडौ । नवनियुक्त गभर्नर विश्व पौडेलले एक हजार र पचास दरका नयाँ नोटको डिजाइन तयार गर्ने निर्णय पहिलो निर्णय गरेका छन् ।

पौडेलले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत समक्ष सपथ लिएपछि राष्ट्र बैंक पुगेर कार्यभार सम्हालेका थिए । कार्यभार सम्हालेलगत्तै गभर्नर पौडेलले एक हजार र पचास दरका नयाँ नोटको डिजाइन तय गर्ने निर्णय गरेका हुन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नरमा नियुक्त गरेको थियो । उनले आज बिहान साढे १० बजे सपथ लिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ