वि.सं. २०८१ मंसिर १८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एकै महिनामा भित्रियो साढे एक खर्ब रेमिट्यान्स

अर्थटुडे
२०८१ आश्विन १०, बिहीबार

काठमाडौं । साउन महिनामा नेपालमा एक खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिट्न्यान्स नेपाल भित्रिएको छ । यो गत आर्थिक बर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले बृद्धि हो । गत आर्थिक बर्षको साउनमा १ खबर्ब १६ अर्ब २ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो ।

साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३६ हजार ९२८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २२ हजार ६४७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३९ हजार १५२ र १६ हजार ४२३ रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ