वि.सं. २०८२ बैशाख १४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

स्वावलम्बन लघुवित्तका लगानीकर्तालाई ३१.५८ % प्रतिफल

अर्थटुडे
२०७४ आश्विन २२, आईतवार

काठमाडौं । स्वावलम्बन लघुवित्त विकास बैंकका लगानीकर्ताले ३१.५८ प्रतिशत प्रतिफल पाउने भएका छन् । कम्पनीको संचालक समितिको बैठकले २० प्रतिशत बोनस र ११.५८ प्रतिशत नगद गरी ३१.५८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीको संचालक समितिले गरेको लाभांस प्रस्तावलाई नेपाल राष्ट्र बैंकको स्विकृती र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।

कम्पनीको हाल चुक्ता पुँजी ४१ करोड ८९ लाख ६३ हजार रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ