वि.सं. २०८१ मंसिर १८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुन दुई सय सस्तियो, प्रतितोला ५४ हजार रुपैयाँमा कारोबार

अर्थटुडे
२०७१ असार १८, बुधबार

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ दुई सय रुपैयाँ सस्तो भई प्रतितोला ५४ हजार रुपैयाँमा किनबेच भइरहेको छ । यसैगरी चाँदी पनि १० रुपैयाँ सस्तो भई प्रतितोला ८ सय ३५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि मंगलबार सुन ४ सय रुपैयाँ महंगो भई प्रतितोला ५४ हजार २ सय र चाँदी १० रुपैयाँ बढेर ८ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ