काठमाडौं । हिमालयन बैंकले मध्यपुर थिमीस्थित ओम बृद्धाश्रमलाई सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बृद्धाश्रममा आश्रीत बृद्ध बृद्धाहरुका लागि आवश्यक ओढ्ने तथा लगाउन कपडा, राईस कुकर, चामललगायतका सामाग्री प्रदान गरेको छ ।
बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले उक्त सामाग्री हस्तान्तरण गरे ।
उक्त वृद्धाश्रममा देशका विभिन्न ठाउबाट आएका ११ जना बृद्धबृद्धा आश्रीत रहेका छन् ।
प्रतिक्रिया