वि.सं. २०८२ जेष्ठ ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुन ३०० महंगो, प्रतितोला ५२, ४०० मा कारोबार

अर्थटुडे
२०७३ पुष १४, बिहीबार

काठमाडौं । नेपाली बजामा विहिबार सुन ३०० रुपैयाँ महंगो भई प्रतितोला ५२ हजार ७०० रुपैयाँमा किनबेच भइरहेको छ । यसअघि बुधबार ४०० बढेर प्रतितोला ५२ हजार ४०० पुगेको थियो ।

अन्तर्राष्ट्रिय बजार बढ्न थालेपछि नेपाली बजारमा पनि सुनचाँदी महंगो हुन थालेको हो ।

यसैगरी आज चाँदी पनि ५ रुपैयाँ महंगो भइ प्रतितोला ७६५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ