वि.सं. २०८२ जेष्ठ ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

साताभर ५६ अंकले घट्यो नेप्से, कारोबारमा भने बृद्धि

अर्थटुडे
२०७३ पुष १६, शनिबार

काठमाडौं । साताभार सेयर बजार ५५.९४ अंकले घटेको छ । तर रकम भने बढेको छ । यो साता बजारमा १ सय ५६ कम्पनीका ३६ लाख ३२ हजार २ सय कित्ता सेयर २ अर्ब ८५ करोड १४ लाख रुपैयाँमा किनबेच भएका छन् ।
गत साता १ वटै ५६ कम्पनीका ३१ लाख २६ हजार कित्ता सेयर १ अर्ब ९३ करोड ४७ लाख रुपैयाँमा किनबेच भएको थियो ।

साताभरमा वाणिज्य बैंक समूहको सूचक ६२.२६ अंकले घटेको भने विकास बैंकको सूचक २५.८७ अंकले घटेको छ । त्यसैगरी, फाइनान्स कम्पनीको २२.६९ अंकले, होटल समूहको ५७९५ अंकले, जलविद्युत समूहको १०३.८२ अंकले घटेको छ । बीमा समूहको ४०३ अंकले, उत्पादनमूलक समूहको ८२.२३ अंकले र अन्य समूहको सूचक १०.९९ अंकले घटेको नेप्सेले जनाएको छ ।

कारोबार रकमका आधारमा यो साता एभरेष्ट बैंक सबैभन्दा अग्र स्थानमा छ । यो सता नेप्सेमा एभरेष्ट बैंकको ४ लाख कित्ता अग्राधिकार सेयर सूचिकृत भए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ