वि.सं. २०८१ मंसिर १७
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पाच दिनदेखि सुनको भाउ स्थिर, प्रतितोला ५३ हजार ६ सयमा कारोबार

अर्थटुडे
२०७१ असार २४, मंगलवार

काठमाडौं । नेपाली बजारमा विगत ५ दिनदेखि सुनचाँदीको भाउ स्थिर छ ।

gold

अन्तर्राष्ट्रिय बजारभाउमा खासै परिवर्तन नभएपछि नेपाली बजारमा पनि भाउ परिवर्तन नभएको हो ।

बजारमा गत विहिबारदेखि सुन प्रतितोला ५३ हजार ६ सय र चाँदी ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ