वि.सं. २०८१ मंसिर १७
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल टेलिकमले ४६ प्रतिशत नगद लाभांस दिने

अर्थटुडे
२०७१ असार २५, बुधबार

काठमाडौं । नेपाल टेलिकमले ४६ प्रतिशत नगद लाभांस वितरण गर्ने भएको छ । टेलिकमको मंगलबार भएको साधारणसभाले ४६ प्रतिशत नगद लाभांस दिने सञ्चालक समितिको प्रस्तावलाई पारित गरेको हो ।

nepal telicome
साधारणसभालाई सम्बोधन गर्दै सञ्चालक समितिका अध्यक्ष एवं सुचना तथा सञ्चार मन्त्रालयका सचिव सुमनप्रसाद शर्माले टेलिकमले आगामी दिनमा थ्रीजी, इभिडियो,वाइम्याक्स, मोवाइल इन्टरनेट लगायतका गुणस्तर सेवा प्रदान गरी ग्राहकहरुलाई सन्तुष्टी दिने बताएका छन् ।

त्यसैगरी सभाले आर्थिक वर्ष २०७०÷७१ को लागि चार्टर एकाउन्टेन्ट लुम्वध्वज महतलाई लेखा परिक्षक नियुक्त गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ