काठमाडौं । अर्थमन्त्री डा.रामशरण महतले राष्ट्रपति डा.रामवरण यादवलाई भेटी आगामी बजेटको बारेमा विस्तृत जानकारी गराएका छन् । शनिवार राष्ट्रपति कार्यालयमा गएर राष्ट्रपतिलाई बजेटको बारेमा उनले ब्रिफिङ गरेका हुन् ।
संसदमा प्रस्तुत हुने बजेको बारेमा पहिले नै राष्ट्रपतिलाई जानकारी गराउनुपर्ने प्रावधान अनुसार मन्त्री डा.महतले भेट गरेका हुन् ।
आइतबार संसदमा हुने बजेट ६ खर्व रुपैयाँ बराबरको हुने अर्थमन्त्रालयले जानकारी दिएको छ ।
बजेट अपरान्ह ४ संसद्मा प्रस्तुत गर्ने कार्यक्रम तय भइसकेको छ ।
प्रतिक्रिया