काठमाडौँ । सिभिल बैंकले “सिभिल बैंक खुशीका योजना” सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको सो योजनामा नौ महिने मुद्दतीमा १२.७५% वार्षिक ब्याजदर, ६ महिने मुद्दतीमा १२.२५% वार्षिक ब्याजदर प्रदान गरीने छ । त्यस्तै बैंकले वचत खातामा ८.२५% सम्मको वार्षिक ब्याजदर र आश्वा सेवा निःशुल्क समेत गरेको प्रेस विज्ञप्तिमा जनाएको छ ।
सिभिल बैंकले नौ महिने मुद्धतिमा १२.७५ % व्याज दिने
२०७४ जेष्ठ ११, बिहीबार

प्रतिक्रिया