काठमाडौं । हाम्रो विकास बैंकले साढे ४ लाख कित्ता हकप्रद सेयर लिलामी गर्ने भएको छ । बैंकले जारी गरेको हकप्रद सेयरमा आवेदन नपरेको उक्त सेयर लिलाम बढाबढमा बिक्री गर्न लागेको हो ।
बैंकले ३ लाख ९१ हजार ६३६ कित्ता साधारण र ५९ हजार ८४८ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो ।
उक्त सेयरका लागि साउन ५ गतेदेखि १२ गतेसम्म आवेदन गर्न सकिने बिक्री प्रवन्धक एनआइविएल क्यापिटलले जनाएको छ ।
प्रतिक्रिया