काठमाडौं । नेपाल बैंकले गत आर्थिक वर्षमा ३ अर्व २१ करोड नाफा गरेको छ । बैंकले अघिल्लो आवमा २ अर्व ८८ करोड नाफा गरेकोमा यो वर्ष सामान्य वृद्धि भएको हो ।
आव २०७३\०७४ मा बैंकले ५ अर्व ८३ करोड खुद व्याज आम्दानी, शुल्क कमीशनबाट ३७ करोड, बैदेशिक मुद्रा कारोबारबाट १२ करोड र अन्य कामबाट ४१ करोड आम्दानी गरेको छ ।
०७४ असारसम्म ९३ अर्व ९४ करोड निक्षेप संकलन गरी ७४ अर्व ३७ करोड कर्जा लगानी गरेको छ ।
प्रतिक्रिया