वि.सं. २०८२ बैशाख १३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल इन्भेष्टमेन्टको नाफा ३ अर्व १६ करोड

अर्थटुडे
२०७४ श्रावण ३०, सोमबार

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्षमा ३ अर्व १६ करोड खुद नाफा गरेको छ । बैंकले अघिल्लो आवमा २ अर्व ५५ करोड नाफा गरेकोमा यो वर्ष ५० करोड बृद्धि भएको हो ।

०७४ असारसम्म १ खर्व २५ अर्व निक्षेप संकलन गरी १ खर्व ६ करोड कर्जा लगानी गरेको छ ।बैंकको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ २० पैसा रहेको छ भने खराब कर्जा ०.८३ प्रतिशत रहेको छ ।

बैंकको चुक्तापुजी ९ अर्ब २४ करोड रहेको छ । त्यस्तै जगेडा कोषमा ११ अर्ब ७८ करोड रुपैयाँ रहेको छ । गत आर्थिक बर्षमा मात्र बैंकले चार अर्बभन्दा बढीले जगेडाकोष बढाएको छ । बैंक नेपालको सबैभन्दा बलियो बैंक हो ।
एक खर्ब २५ अर्ब निक्षेप संकलन गरेर बैंकले एक खर्ब ६ अर्ब कर्जा तथा लगानी गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ