काठमाडौं । गत आर्थिक वर्षमा राष्ट्रिय बाणिज्य बैंकको नाफा ३० प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आवमा २ अर्व ३५ करोड नाफा गरेको बैंकले गत आमा ३ अर्व ८ करोड नाफा गरेको हो ।
बैंकले विहिबार प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकले गतआवसम्ममा १ खर्व ५३ अर्व निक्षेप संकलन गरी १ खर्व ६ अर्व लगानी गरेको छ ।
प्रतिक्रिया