काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलका लगानीकर्ताले १७ प्रतिशत लाभांस पाउने भएका छन् । यसमध्ये १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांस रहेको छ ।
बैंक संचालक समितिको विहिबार बसेको बैंठकले गरेको उक्त लाभांस प्रस्तावलाई नेपाल राष्ट्र बैंकको स्विकृती र बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्र वितरण हुनेछ ।
प्रतिक्रिया