काठमाडौं । कन्काइ विकास बैंकले जारी गरेको हकप्रद सेयरका लागि आवेदन दिने समय आज सकिदैछ ।
बैकले सेयरधनीका लागि १ बराबर २.१४ सेयरको अनुपातमा हकप्रद जारी गरेको हो ।
हकप्रदका लागि लगानीकर्ताले बैंकका सबै शाखा, निश्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलको कार्यालयका र सिद्धार्थ बैंकका सशै शाखाबाट आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया