वि.सं. २०८१ मंसिर १७
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बुधबार उकालो लाग्यो नेप्से

अर्थटुडे
२०७१ असार ३२, बुधबार

 

काठमाडौं । बजेट भाषण पछि लगातार ओरालो लागेको नेप्से परिसुचक बुधबार उकालो लागेको छ । बुधबार ८.६३ अंकले बढेर १०३४.३२ अंकमा पुगेको छ ।

बुधबार होट र फाइनान्स समूहको नेप्से बाहेक अन्य समुहको नेप्से परिसुचक उकालो लागेको छ । बुधबार १२ ला ९१ हजार १७७ कित्ता सेयर ६४ करोड ४९ लाख ५७ हजार १४३ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ