वि.सं. २०८२ बैशाख १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिभिल बैंकद्धारा पूर्व स्वीकृत अटो लोन स्कीम सार्वजनिक, आधार दरमा नै लोन दिने

अर्थटुडे
२०७४ भाद्र १३, मंगलवार

काठमाडौं । सिभिल बैंकले नाडा अटो शोमा ’पूर्व स्वीकृत अटो लोन’ स्कीम ल्याएको छ । बैंकले आफ्नो बेस रेट बराबरमै सवारी साधन कर्जा दिने भएको हो । बैंकको गत असार मसान्तसम्मको आधार दर ११.५९ प्रतिशत छ ।

’ग्राहकलाई आफ्नो छनौटको गाडी चढ्डा ऋण पाउने हो की होईन भन्ने अन्यौलताबाट मुक्ति दिन पूर्व स्वीकृत ऋणको स्किम ल्याएका हौं,’ बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङले बताए । सो योजना बैंकले सिमित अवधिको लागि मात्र प्रदान गरिने बैंकले जनाएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ