वि.सं. २०८२ बैशाख १३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

८८ किलो सुन सहित मनोज पक्राउ, अहिलेसम्मकै ठूलो परिमाण भएको प्रहरीको दावी

अर्थटुडे
२०७४ भाद्र १९, सोमबार

काठमाडौं । नेपाल प्रहरीले ८८ किलो सुनसहित मनोज अधिकारीलाई काठमााडौंको क्षेत्रपाटीबाट पक्राउ गरेको छ ।
सोमबार बिहानै सुराकीको आधारमा अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी महाशाखाका प्रमुख एसएसपी दिपेश लोहनीका अनुसार ८८ किलो सुन स्ट्रोम जीपबाट बरामद भएको छ भने गाडी चालक मनोज अधिकारीलाई नियन्त्रणमा लिइएको छ ।

गाडी पार्किङ गर्ने स्थानमा सुन रहेको सूचना पाएपछि प्रहरीले गएराति १० बजेदेखि नै निगरानी राखेको थियो ।
यो सुन हालसम्मकै सभैबन्दा ठूलो परिणामको अवैध सुन हो । अधिकारीलाई समाएर सोधपुछ गरिरहेको पनि एसएसपी लोहनीले जानकारी दिए ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ