वि.सं. २०८२ बैशाख १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समता माइक्रोफाइनान्सले ३१.५८ %लाभांस दिने, २०% बोनस र ११.५८% नगद

अर्थटुडे
२०७४ भाद्र २६, सोमबार

काठमाडौं । समता माइक्रोफाइनान्स कम्पनीले आफ्ना लगानाीकर्ताहरुलाई ३१.५८ प्रतिशत लाभांस दिने भएको छ ।

कम्पनीको शनिवार बसेको सञ्चालक समितिको ५३ औ बैठकले गत बर्षको नाफाबाट आफ्ना लगानीकर्ताहरुलाई २० प्रतिशत बोनस सेयर र ११.५८ प्रतिशत नगद लाभांस (कर सहित) दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांस नेपाल राष्ट्र बैकबाट स्वीकृति पश्चात संस्थाको साधारणसभाबाट अनुमोदन भएपछि लगानीकर्ताहरुमा वितरण गरिने छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ