काठमाडौं । ग्लोबल आईएमई बैंकले लगानीकर्तालाई २० प्रतिशत प्रतिफल दिने भएको छ । बैंक संचालक समितिले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ ।
बैंक सञ्चालक समितिले गरेको यो निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि कार्यान्वयमा आउछ ।
प्रतिक्रिया