वि.सं. २०८२ बैशाख १४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शाइन रेसुङगाको २५ % बोनस सेयर

अर्थटुडे
२०७४ आश्विन ४, बुधबार

काठमाडौं । शाइन रेसुङगा डेभलपमेन्ट बैंकले लगानीकर्तालाई २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।

बैंक संचालक समितिले गरेको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्विकृती र बैंकको आगामी साधारणसभाले पारित गरेपछि कार्यान्वयमा आउछ ।

हाल १ अर्व १० करोड २८ लाख पुँजी रहेको बैंकको बोनस वितरणसँगै २७ करोड ५७ लाख रुपैयाँ पुँजी थप हुनेछ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ