वि.सं. २०८२ बैशाख १४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रभु इन्स्योरेन्सका लगानीकर्तालाई १९.२० % प्रतिफल

अर्थटुडे
२०७४ आश्विन ४, बुधबार

काठमाडौं । प्रभु इन्स्योरेन्सले लगानीकर्तालाई १९.२० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । कम्पनी संचालक समितिको असोज २ गते बसेका बैठकले गरेको लाभांस प्रस्ताव नियामक निकायको स्वीकृत र कम्पनीको साधारणसभाले पारित गरेपछि कार्यान्वयमा आउनेछ ।

उक्त लाभांसको कर प्रयोजनका लागि कम्पनीले ५८ लाख ३६ हजार २८ रुपैयाँ नगद लाभांश समेत प्रस्ताव गरेको नेप्सेमा सूचना प्रकाशित छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ