वि.सं. २०८२ बैशाख १४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सेयर बजारमा पौने ४ अंकको गिरावट

अर्थटुडे
२०७४ आश्विन ४, बुधबार

काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) परिसुचक बुधबार ३.८९ अंकले ओरालो लागेको छ । कारोबार सुरुलगत्तै बढ्न सुरु गरेको बजार बिचमा उतारचढाव हुदै अन्यत्मा १५३९. ८१ अंकमा थामिएको छ ।

बुधबार कारोबार भएका अधिकांस समुहको परिसुचक ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो । यसदिन सबैभन्दा बढी बिमा समूह २१.१२ अंकले घटेको छ । यसैगरी होटल ७.४९, विकास बैंक ६.८४, बैंकिङ ५.७२ र जलविद्युत समुह ४ अंकले घट्यो ।

यसैगरी ट्रेडिङ समूह २२.८, अन्य ६.३६ र फाइनान्स समुह १.१५ अंकले बढ्यो ।

बुधबार १५८ कम्पनीका १० लाख कित्ता सेयरबाट ५४ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ