काठमाडौं । क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले पञ्चकन्या माई हाइड्रोपावरको साधारण सेयरलाई औसत भन्दा कमजोर जनाउने ग्रेड ४ रेटिङ गरेको छ ।
कम्पनी छिट्टै २२ करोडको आइपिओ निश्कासन गर्दैछ ।
इक्रा नेपालले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्दछ जसमा ग्रेड १ ले बलियो आधारहरु जनाउँछ भने गे्रड ५ ले कमजोर आधारहरु जनाउँने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया