काठमाडौं । एनआइसी एशिया बैंकको सहायक कम्पनी एनआईसी एशिया क्यापिटलको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा झनकराज ढंगेल नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
ढुंगले यसअघि अरनिको विकास बैंकमा प्रमुख कार्यकारी अधिकृत थिए । उनी विगत २३ वर्षदेखि नेपालको वित्तीय क्षेत्रमा कार्यरत छन् ।
प्रतिक्रिया