वि.सं. २०८२ बैशाख १४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

असुरक्षित बन्दै काठमाडौ, निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको दिनदहाडै गोली हानी हत्या

अर्थटुडे
२०७४ आश्विन २३, सोमबार

काठमाडौं । निर्माण व्यवसाय महासंघका अध्यक्ष शरद गौचनको हत्या भएको छ । उनीमाथि सोमबार दिन दहाडै काठमाडौंको शान्तिनगरमा अज्ञात समूहले गोली हानी हत्या गरेका हुन् ।

गोली हानिए लगत्तै उनको सिभिल अस्पताल मिनभवनमा उपचार गरिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको हो । उनको देब्रे कोखा र मुटुमा नजिक गोली लागेको थियो ।  उनिमाथि गोली कसले र किन चलाएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ