वि.सं. २०८२ बैशाख १४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कांग्रेस नेता रामचन्द्र पौडेलका सम्धी भुषाल प्राधिकरणको सिइओ

अर्थटुडे
२०७४ कार्तिक ६, सोमबार

काठमाडौं । पुनर्निर्माण प्राधिकरणको कार्यकारी प्रमुख(सीईओ)मा युवराज भुसाल नियुक्त भएका छन् । सरकारले पूर्वसचिव भुषाललाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सीईओमा नियुक्त गरेको हो ।

सरकारले पुर्व सिइओ गोविन्दराज पोखरेलले दिएको राजीनामा समेत सोमबार नै स्वीकृत गरेको छ । पोखरेलले शनिबार मात्र राजीनामा दिएका थिए ।

बैठकले पूर्वसचिव भुसाललाई तत्कालका लागि काम गर्ने गरी प्राधिकरणमा नियुक्त गरेको हो । भुसाल कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका सम्धी हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ