वि.सं. २०८२ बैशाख १४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनएमबी बैंकको ३५ वर्षे घरकर्जा योजना

अर्थटुडे
२०७४ कार्तिक १४, मंगलवार

काठमाडौं । एनएमबी बैंकले घर बनाउन अथवा नयाँ घर—जग्गा किन्नका लागि ३५ वर्षे लामो समय अवधि भएको आर्कषक घरकर्जा योजना ल्याएको छ । निम्न तथा मध्य आय भएका ग्राहकहरुलाई लक्षित गरी बैंकले लामो अवधिको कर्जा योजना ल्याएको हो ।

योजनामा अतुलनिय ब्याज दर, न्युनतम मासिक किस्ता, तथा लामो समय अबधि भएकाले कम आर्थिक भार पर्ने र यसबाट न्यून तथा मध्यम आय भएका ग्राहकहरुले लाभ लिन सक्ने बैंकको दावी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ