वि.सं. २०८२ बैशाख १४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पर्यटन शुल्न नउठाउन स्थानीय निकायलाई मन्त्रायलको निर्देशन

अर्थटुडे
२०७४ कार्तिक १५, बुधबार

काठमाडौ । संघीय मामिला तथा स्थानीय बिकास मन्त्रालयले पर्यटन शुल्क नउठाउन सबै नगरपालिका र गाउँपालिकाका नाममा पत्राचार गरेको छ ।

पत्रमा संबिधानको अनुसूची ५, ६ र ८ को अधिकार क्षेत्रभित्र परेको सीमा क्षेत्र प्रबेश शुल्क नलगाउन भनेको छ । पत्रमा, साबिकमा उठाउने गरेको पद यात्रा तथा पर्यटन शुल्क, नेपाल कानून र साबिक ब्यबस्था बमोजिम गर्न भनिएको छ ।
स्थानीय सरकारले उठाउने पार्क, उद्यान, चिडियाखाना, ऐतिहासिक, पुरातत्विक सम्पदा क्षेत्रको प्रवेश शुल्क – बस्तु वा सेवाको लागत संचालन र सम्भार खर्चलाई आधार मान्नु पर्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ