काठमाडौं । हिमालयन बैंकमा एस डेभपलपमेन्ट बैंक गाभिने भएको छ । हिमालयनको सञ्चालक समितिको बैठकले एसलाई आफूसँग गाभ्ने निर्णय गरेको हो ।
एक हप्ताभित्र पत्रकार सम्मेलन गरी मर्जरबारे औपचारिक जानकारी दिने हिमालयन बैंकले जनाएको छ । बैंकको ६० र एसको ४० प्रतिशत सेयर रेसियो रहने सहमति भएको छ ।
हिमालयन बैंकमा एस डेभलपमेन्ट बैंक गाभिदै
२०७१ श्रावण ५, सोमबार
प्रतिक्रिया