वि.सं. २०८२ बैशाख १४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आरम्भ माइक्रोफाइनान्सले दुई करोड ९४ लाखको आइपीओ जारी गर्दै

अर्थटुडे
२०७४ कार्तिक २६, आईतवार

काठमाडौं । आरम्भ माइक्रोफाइनान्सले दुई करोड ९४ लाख रुपैयाँ बराबरको साधरणमा सेयर(आइपीओ) जारी गर्ने भएको छ । सो माइक्रोफाइनान्सले एक सय रुपैयाँको दरले दुई लाख ९४ हजार कित्ता आइपीओ जारी गर्ने भएको हो ।

नेपाल धितोपत्र बोर्डका अनुसार आरम्भले कात्तिक २२ गते बोर्डमा आइपीओ जारी गर्न पाउ भनी निवेदन दिएको छ । आइपीओ जारी गर्नका लागि कम्पनीले एनआइसी एसिया क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा विक्रि प्रबन्धकको रुपमा चुनेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ