वि.सं. २०८२ बैशाख १४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

महालक्ष्मी विकास बैंकद्धारा वृद्धाश्रमलाई सहयोग

अर्थटुडे
२०७४ मंसिर १९, मंगलवार

काठमाडौं । महालक्ष्मी विकास बैंक भक्तपुर शाखाले भेलुखेलस्थित सिद्धि स्मृति प्रतिष्ठान अन्तर्गतको सिद्धि शालिकग्राम जेष्ठ नागरिक आश्रमलाई ३८ हजार बराबरको ग्याँस तथा बिजुली दुवैबाट चल्ने हिटर सहयोग गरेको छ । आश्रममा आयोजित कार्यक्रममा भक्तपुर शाखाका शाखा प्रबन्धक आश कुमार जरेजुले प्रतिष्ठानको संस्थापक अध्यक्ष श्याम सुन्दर धौभडेललाई हिटर हस्तान्तरण गरे ।

जाडो मौसममा बृद्धबृद्धाहरुलाई स्वाथ्य सम्बन्धि विभिन्न समस्या आउने हुँदा बैंकले दिएको हिटर अति उपयोगी हुने धौभडेल लगाएत उपस्थित जेष्ठ नागरिकहरुले खुसी ब्यक्त गरे । बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ