काठमाडौं । सहकारी पत्रकार काजी श्रेष्ठ सहकारी बैंक राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । राष्ट्रिय सहकारी बैंकको १४ औं वार्षिक साधारणसभाबाट ११ हजार १ सय ११ रुपैंया सहित प्रशंसा पत्रबाट उपराष्ट्रपति नन्दहबादुर पुनले सम्मान गरेका हुन् ।
सहकारी क्षेत्रको समाचार संकलन र सम्प्रेषणमा उल्लेखनीय योगदान गरी विकास, प्रवद्र्धन र सामाजिक रुपान्तरणमा पु¥याएको योगदानको उच्च मूल्यांक गर्दै पुरष्कृत गरेको हो । श्रेष्ठ विगत ६ वर्षदेखि सहकारी पत्रकारितामा कृयाशिल छन् । श्रेष्ठ अन्नपूर्ण पोष्ट् राष्ट्रिय दैनिकका उपसम्पादक पनि हुन् । एक वर्षदेखि उनी अन्नपूर्णमा कार्यरत छन् ।
प्रतिक्रिया