वि.सं. २०८२ बैशाख १४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सानिमा इक्विटी फण्ड बाडफाड, आवेदन अनुसार सबैलाई सेयर

अर्थटुडे
२०७४ पुष १२, बुधबार

काठमाडौं । सानिमा क्यापिटलले निश्कासन गरेको सानिमा म्युचुअल फन्ड अन्तर्गतको पहिलो ७ बर्षे बन्दमुखी योजना सानिमा इक्विटि फन्डको बाडफाड गरेको छ ।

कम्पनीले प्रति इकाई १० रुपैयाँको दरले दरको १२ करोड इकाईका लागि मंसिर १२ गतेदेखी २२ गतेसम्म आवेदन मागेको थियो ।

आह्वान गरिएकोमा माग गरेभन्दा बढी इकाईको लागी आवेदन पर्न आएकोले सामूहिक लगानी कोष नियमावली २०६७ वमोजिम कुल माग गरेको इकाइ संख्यामध्ये २५ प्रतिशत सम्म बढाइ १ करोड १३ करोड इकाई कायम भएको छ । यसमध्ये रितपुर्वक आवेदन दिने २१ हजार १३५ जना सर्वसाधारणलाई माग गरे वमोजिम शत प्रतिशत इकाई पाएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ