वि.सं. २०८२ असार ११
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चितवनको टाडीमा एभरेष्ट बैंकको शाखा

अर्थटुडे
२०७५ जेष्ठ ३, बिहीबार

काठमाडौं । एभरेष्ट बैंकले चितवनको टाडीमा शाखा विस्तार गरेको छ । विहिबार रत्ननगर नगरपालिकाका मेयर नारायण वन र बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा शाखाको उद्घाटन गरे ।

बैंकले हाल ८० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएममार्फत बैंकिङ सेवा दिइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ