वि.सं. २०८१ मंसिर १७
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विहिबार फेरी ओरालो लाग्यो नेप्से

अर्थटुडे
२०७१ श्रावण ८, बिहीबार

काठमाडौं । सातामा कारोबार हुने  अन्तिम दिन विहिबार सेयर बजार परिसुचक (नेप्से)  फेरी ओरालो लागेको छ । बुधबार झिनो अंकले बढेको नेप्से विहिबार भने २.४२ अंकले ओरालो लाग्दै १०७९.०९ अंकमा पुगेको छ ।

बैकिङ, विमा  र  जलविद्युत तर्फको समूहगत परिसुचक ओरालो लागेको छ भने अन्य समूहको नेप्से उकालो लागेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

विहिबार ७५ करोड ६७ लाख ८७ हजार रुपैयाँ बराबरको १७ लाख ७४ हजार कित्ता सेयर कारोबार भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ