वि.सं. २०८२ असार १०
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनबी बैंकले भन्यो : नविलसँगको मर्जर हल्लामात्रै

अर्थटुडे
२०७६ बैशाख ५, बिहीबार

काठमाडौँ । एनबी बैंकले नविल बैंकसँग मर्जरसम्बन्धी कुनै प्रक्रिया अघि नबढेको स्पष्ट पारेको छ । एनबी र नविलबिच मर्जर हुने बजारमा हल्ला आएपछि बैंकले सूचना निकालेर कपोलकल्पित र भ्रामक भएको बताएको हो । बैंकका कुनै पनि पदाधिकारीले नविल बैंकका सिइओसँग मर्जरसम्बन्धी छलफल नभएको समेत उसले स्पष्ट पारेको छ ।

एनबी बैंकले जारी गरेको सूचना यस्तो छ :

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ