वि.सं. २०८१ भाद्र २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बढि आयकर बुझाउनेमा व्यक्तिगततर्फ शाह, संस्थागततर्फ सुर्य नेपाल

अर्थटुडे
२०७७ मंसिर ८, सोमबार

काठमाडौं । गत वर्ष सबैभन्दा बढि आयकर व्यक्तिगततर्फ विजयकुमार शाहले बुझाएका छन् । विगत चार वर्षदेखि व्यक्तिगत आयकर तर्फको सम्मान सिद्धार्थ शमशेर राणाले पाउदै आएकोमा यसपटक शाह उत्कृष्ट करदाता भएका हुन् ।
आन्तरिक राजश्व विभागले विभिन्न विधामा सबैभन्दा बढि कर बुझाउने १५ करदाताहरुलाई कर दिवसको अवसरमा कार्यक्रममा सम्मान गर्दैछ ।

सम्मान पाउनेमा संस्थागततर्फ सुर्य नेपालले रहेको छ ।

यसैगरी वाणिज्य बैंकमा नबिल बैंक र बीमातर्फ नेपाल पुनर्बीमा कम्पनीले सबैभन्दा बढी कर तिरेको छ ।

विभागबाट सम्मानित हुने उत्कृष्ट करदाता निम्न छन्:

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ