वि.सं. २०८१ मंसिर १८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुन प्रतितोला एक हजार सस्तो

अर्थटुडे
२०७७ मंसिर १०, बुधबार

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ एक हजार रुपैयाँ सस्तो भएको छ । मंगलबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम सुन बुधबार घटेर ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार पनि सुन प्रतितोला एक हजार आठ सय रुपैयाँले सुनको सस्तो भएको थियो ।

यसैगरी बुधबार चाँदीको भाउ पनि पाँच रुपैयाँ सस्तो भएको छ । मंगलबार प्रतितोला एक हजार १८० रुपैयाँ कायम चाँदी बुधबार सस्तो भई प्रतितोला एक हजार १७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ