वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मध्यरातमा भन्डारीको निर्णय: प्रधानमन्त्रीका लागि देउवा र ओलीले पेश गरेको दावी पुगेन

अर्थटुडे
२०७८ जेष्ठ ७, शुक्रबार

काठमाडौ –मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवैले पेश गरेको दाबी नपुगेको ठहर गरेकी छन्। राष्ट्रपति कार्यालले शुक्रबार राती पौने १२ बजे विज्ञप्ति जारी गरी संविधानको धारा ७६ उपधारा ५ अनुसार प्रधानमन्त्रीका लागि देउवा र ओली दुवैको दावी नपुगेको ठहर गरेकी हुन् ।
दुवै जनाको दाबी नपुगेपछि उपधारा ५ अनुसार नयाँ प्रधानमन्त्री नियुक्त गर्न कानुनी रुपमा नमिलेको निर्णय राष्ट्रपतिले लिएकी छन्। प्रधानमन्त्रीका दुवै दाबेदारले पेश गरेको दाबीमा आधार नपुगेको भन्डारीको दावी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ