वि.सं. २०८१ माघ २५
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीतिको प्रत्यक्ष प्रशारण

अर्थटुडे
२०७८ श्रावण २९, शुक्रबार

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी चालु आवको मौद्रिक नीति सार्वजनिक गर्दैछन् ।

सामान्यतया साउनको पहिलो साता सार्वजनिक हुने मौद्रिक नीति यस वर्ष भने नयाँ सरकार आएका कारण केहि ढिलाइ भएको हो ।
मौद्रिक नीति ल्याउन ढिलाई गरेको भन्दै गभर्नरको आलोचना हुँदै आएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ