काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारबाट एक रुपैयाँको सिक्का चलनचल्तीमा ल्याउने भएको छ । सिक्काको अग्रभागमा वृत्ताकार घेराभित्र ६४ वटा थोप्लाको वृत्ताकार घेराभित्र हिमाल, पहाड र तराईको पृष्ठभूमिमा नेपालको नक्सा रहेको छ । यसैगरी दृष्टिविहीनहरुले स्पर्श गरेर सिक्काको दर पहिचान गर्नका लागि एउटा मोटो थोप्लो रहेको राष्ट्र बैंकले जनाएको छ । सिक्काको पछाडी भागमा पनि ६४ वटा थोप्लाको वृत्ताकार घेराभित्र आठ थोप्लासहितको वृत्ताकार चित्र भित्रको वर्गाकार आकृतिलाई वरिपरि चन्द्र, सूर्य, चक्र, संख, पद्म, गदा तथा बीचमा सगरमाथाको आकृति र त्यसको मुनि अंग्रेजीमा सगरमाथा नेपाल लेखिएको राष्ट्र बैंकले जनाएको छ ।
एक रुपैयाँको सिक्का चलनचल्तीमा

२०७८ फाल्गुन २४, मंगलवार
740
Shares


अर्थटुडे
२०७८ फाल्गुन २४, मंगलवार
740
Shares
ट्रेन्डिङ
भर्खरै
- टेरामक्स खरिद भ्रष्टाचार भएको भन्दै पुर्व संचारमन्त्री बस्नेत सहित १६ जनाविरुद्ध मुद्धा दर्ता
- भ्रष्टाचारको मुद्धा दायर भएपछि पुर्व संचारमन्त्री मोहनबहादुर बस्नेतको संसद पद चैट
- सहूलित कर्जाको विवरण र असुली प्रभावकारी बनाउन महालेखाको निर्देशन
- कहाँ अड्किरहेको छ गभर्नर नियुक्तीको हलो, ओलीले राख्लान् देउवाको वचन ?
- गभर्नरमा विश्व पौडेलको चर्चासँगै सर्वोच्चमा रिट
- नागरिक पेन्सन योजना सञ्चालन गर्न लगानी कोष र गोदावरी नगरपालिकाबीच सम्झौता
- अधिकारी नियुक्तिमा सर्वोच्चको कारण देखाउ आदेश
- अगामी बजेट राष्ट्रिय अर्थतन्त्रलाई सबल बनाउनेतर्फ केन्द्रित हुन्छ: अर्थमन्त्री पौडेल
प्रतिक्रिया