वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आइसीए अध्यक्षमा पुनः एरियल ग्वार्को निर्वाचित

अर्थटुडे
२०७९ असार ७, मंगलवार

काठमाडौ । अन्तराष्ट्रिय सहकारी महासंघ (आइसीए) को अध्यक्षमा अर्जेन्टिनाका एरियल ग्वार्को पुनः अध्यक्षमा निर्बाचित भएका छन् । स्पेनको स्लेभियामा भएको बार्षिक साधारणसभाले उनलाई दोस्रो चार बर्षिय कार्याकालका लागि उनी निर्वाचित भएका हुन् ।
अध्यक्षको लागि फ्रान्सका जिन लुइस बन्सेल र अष्ट्रेलियाकी मेरिना मोरिसनले उमेदवारी दिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ